३ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार – Janadesh Daily | ePaper

३ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९७ अंकले घटेर दुई हजार ०७९.०७ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक १२, अन्य ६, जीवन बीमा २०, निर्जीवन बीमा ७१, होटल तथा पर्यटन ४५, व्यापार १, हाइड्रोपावर ३, फाइनान्स ०.०६ र उत्पादन उपसमूह ६९ अंकले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स उपसमूह १०६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै एनआएबीएल स्टेबल फन्डको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बुद्धभूमी नेपाल हाइड्रोको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यस दिन ३१६ कम्पनीको ८८ लाख कित्ता सेयर ४ अर्बमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्