डोटी:
डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारमा विनामास्क तरकारी किन्दै ग्राहक । जिल्लामा कोरोना संक्रमित दिनहुँ बढ्दै गए पनि यहाँका बासिन्दाले बजारमा कोरोना रोकथामसम्बन्धी उपकरण खासै प्रयोग गरेको पाइँदैन । तस्वीर ः विमलबहादुर विष्ट /डोटी