गुडिरहेको बसमाथि ढुंगा खस्दा २५ यात्रु घाइते – Janadesh Daily | ePaper

गुडिरहेको बसमाथि ढुंगा खस्दा २५ यात्रु घाइते


काठमाडौं । मुग्लिङ-नारायणगढ सडक खण्डमा गुडिरहेको बसमाथि ढुंगा खस्दा दुर्घटना भएको छ ।

शुक्रवार दिउँसो भरतपुर–२९ सत्र किलोमा गौरबाट पोखरा गइरहेको ग २ ख ४७ नम्बरको बसमाथि ढुङ्गा खस्दा दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर पुर्‍याइएको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्