राम्रो नेपाल – Page 6 – Janadesh Daily | ePaper

राम्रो नेपाल

    प्यास मेटाउँदै महिला   

    प्यास मेटाउँदै महिला   

जनादेश काठमाडौँ   । मध्यपुर थिमि नगरपालिका–५ सिद्धिकाली मन्दिर परिसरको ढुङ्गेधारामा पानी पिउदै महिला । तस्वीर ः रत्न श्रेष्ठ/रासस
रुपातालसँगै सात मुहान र राजचौतरा बस्ती

रुपातालसँगै सात मुहान र राजचौतरा बस्ती

जनादेश पोखरा । पोखरा महानगरपालिका–३१ सुन्दरी डाँडाबाट देखिएको रुपाताल र ताल नजिकैको बस्ती सात मुहान र राजचौतरा । वरिपरि डाँडाको बीचमा पर्ने तालको
सेती नदी

सेती नदी

जनादेश पोखरा । पोखरा महानगपालिका–२१ निर्मल पोखरीबाट देखिएको सेती नदी । केही दिनदेखिको अविरल वर्षाका कारण नदीले त्यस आसपास क्षेत्रमा कटान गरेको छ । तस्वीरः रा
खप्तड क्षेत्र

खप्तड क्षेत्र

जनादेश काठमाण्डौ । सुदूरपश्चिम क्षेत्रको एक अनुपम पर्यटकीय उपहार मानिएको खप्तड क्षेत्र । तस्वीर ः विमलबहादुर विष्ट/रासस
निर्माण हुँदै गरेको हिमालयन हेलम्बु ग्रेट ट्रेल फिचर

निर्माण हुँदै गरेको हिमालयन हेलम्बु ग्रेट ट्रेल फिचर

जनादेश काठमाण्डौ । सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बुमा हिमालयन हेलम्बु ग्रेट ट्रेल ९पदमार्ग० निर्माण भइरहेको छ । हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकक
दाउराको जोहो

दाउराको जोहो

जनादेश,तनहुँ । सेतीनदीमा आएको भेलले बगाएर ल्याएको मुढा घरतर्फ लैजाँदै व्यासनगरपालिका–५ बेनीपाटनका स्थानीयवासी तस्वीर ःसानेबहादुर नेपाली/ रासस
लमजुङ हिमाल

लमजुङ हिमाल

जनादेश, काठमाण्डौ । केही दिनको अविरल वर्षापछि बुधबार बिहान लमजुङको बेँसीशहरबाट देखिएको लमजुङ हिमाल । तस्बिरः जनक श्रेष्ठ÷ रासस

माछापुच्छ«े हिमाल

जनादेश, काठमाण्डौ । पोखराको अमरसिंह चोकबाट बुधबार बिहान मौसम खुलेसँगै बादलले लपेटिएर देखिएको माछापुच्छ«े हिमाल । तस्वीर ः राधिका कँडेल÷रासस