राम्रो नेपाल – Page 5 – Janadesh Daily | ePaper

राम्रो नेपाल

खोलामा बाढी बढेपछिः जोखिम मोलेर बाइक तार्दै यात्रु

खोलामा बाढी बढेपछिः जोखिम मोलेर बाइक तार्दै यात्रु

कर्णाली, कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले आवातजावतमा अवरोध ल्याएपछि जोखिम मोलेर बाइक तार्दै यात्र

मौसम खुलेपछि मुस्कुराउँदै लमजुङ हिमाल

मनाङ,  मौसम खेलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमाल पारीको जिल्ला मनाङ प्राकृतिक रुपले पनि रमणीय छ । तस्बिरः नवीन लामिछान
गैरकानुनीरूपमा माछा मार्दै   

गैरकानुनीरूपमा माछा मार्दै   

पोखरा , फेवाताल किनारमा माछा मार्नेको घुइँचो । ‘कोभिड– १९’ को कारण पर्यटकीय गतिविधि नभएकाले यस क्षेत्रमा हरेक दिन गैरकानुनीरूपमा माछा मार्नेको घुइँचो हुन

टयाक्टरमा ढुङ्गा राख्दै महिला  

डोटी, पहिरो गएको ठाउँमा पर्खाल लगाउन लैजान टयाक्टरमा ढुङ्गा राख्दै दिपायल, मौवा मेल्लेक सडकमा काम गर्ने श्रमिक । तस्बिर ः विमलबहादुर विष्ट/रासस

जोतिष बा यो पुलको आयु कति छ ?

सिन्धुपाल्चोक, सिन्धुखोलास्थित मेलम्ची नगरपालिका १२ र १३ लाई जोडने पक्की सिन्धुखोला पुल जोखिममा परेको छ । अबिरल बर्षासँगै खोलाको सतह बढ्दा पुलको जग खोलिएको छ ।

गौशालामा गाई

रामपुर, पाल्पाको रामपुर नगरपालिकाको तातोपानी धाममा रहेको गौशाला परिसरमा चर्दै गरेका गाईहरु । तस्वीर ः सुशीला रेग्मी, रासस

‘कि खडेरी कि घडेरी’

इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको एक कङ्क्रिट बस्तीबीचको धान खेती । बढ्दो शहरीकरणसँगै अहिले तराईका थुप्रै खेत ‘कि खडेरी कि घडेरी’ भएका छन् । तस्वीर ः विरा