समाचार – Page 828 – Janadesh Daily | ePaper

समाचार

ठूला मालबाहक गाडी अलपत्र

जनादेश संवाददाता, राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन्

पर्यटन विकासमा प्रदेश सरकारले ध्यान दिएको छः मन्त्री लम्साल   

जनादेश संवाददाता, पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा लुकेका पर्यटनलाई विश्व बजारमा पु¥याउन सक्नुपर
 सोमबार १० करोडको टे«जरी बिल बिक्री गरिने   

 सोमबार १० करोडको टे«जरी बिल बिक्री गरिने   

    जनादेश संवाददाता, काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार टे«जरी ब

सङ्क्रमण फैलन नदिन अत्यावश्यकबाहेका सबै सेवा बन्द   

जनादेश संवाददाता, विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोम

अधिक रक्तस्राव भएपछि सुत्केरीको उद्धार

खोटाङ । अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी हुनुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ । बर

साउनको दोस्रो सोमबार पनि पशुपति नखुल्ने

काठमाडौँ । साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू

बाढीको उच्च जोखिममा दलित बस्ती

तौलिहवा। वर्षायाम शुरु भई खोलामा बाढी आउन थालेपछि हरिकला परियारको मनमा कतै बाढी र डुबानमा परेर अकालमै ज्यान जाने त होइन भन्ने डरत्रास पैदा हुन्छ । कपिलवस्तु

काठमाडौँमा थप आठ सहित १३० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६
पेस्तोल पड्किँदा हवल्दार घाइते

पेस्तोल पड्किँदा हवल्दार घाइते

रुकुमपश्चिम । पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते हुनुभएको छ । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो
हिमालय एयरलाइन्सद्वारा अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

हिमालय एयरलाइन्सद्वारा अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । हिमालय एयरलाइन्सले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विभिन्न अस्पताल तथा निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो एयरलाइन्सले आम्दा अस्पत