
ओली–प्रचण्डको नयाँ रणनीति : अब ‘वान अन वान’ वार्ता, प्रचण्डले आफ्नै टिम रोजेपछि नेपालको आशंका
शुरोजङ्ग पाण्डे
आपसी कलह सुल्झाउन पार्टी बैठक र सामूहिक छलफल स्थगित गरेर नेकपाका दुई अध्यक्षले ‘वान अन वान’ संवादको रणनीति अपनाएका छन् । सोमबार प्रधानमन्