प्रसुती गृहका १३ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

प्रसुती गृहका १३ जनामा कोरोना संक्रमण


जनादेश, काठमाडौँ ।

थापाथलीस्थित प्रसुती गृहका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रसुती गृहको प्रसुती वार्डमा रहेका अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । प्रसुती वार्डमा कार्यरत १४ जनामा गरिएको परीक्षणमा १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्