कञ्चनपुर,
कञ्चनपुरको झलारी बजारमा तामाका भाँडा बनाउँदै गरेका कालिगढ । तामाका भाँडा बनाउँने बुढापाकाहरुबाट युवाहरुले सीप नसिक्दा परम्परागत पेशा ओझेलमा पर्न थालेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, रासस