जनादेश, काठमाडौँ ।
बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्मा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको आईसीयुमा उपचार हुँदै थियो । संक्रमितको आज बिहान मृत्यु भएको अस्पताल सस्रोतले जनाएको छ ।
शव व्यवस्थापनका लागि नेपाली सेनाको एक टोलीलाई बोलाइएको छ ।