मन्त्रिपरिषदको बैठक जारी, खतिवडाले दिए राजिनामा – Janadesh Daily | ePaper

मन्त्रिपरिषदको बैठक जारी, खतिवडाले दिए राजिनामा


जनादेश, काठमाडौं।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ।

आजको बैठकमा राष्ट्रिय सभामा राष्‍ट्रपतिबाट मनोनित हुने सदस्यका लागि नेकपा उपाध्यक्ष बामदेव गौतमको नाम सिफारिस हुने जनाइएको छ ।

यस्तै, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाको राष्ट्रिय सभा सदस्यता भोलिबाट सकिदै छ। उनले आजै बैठकमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्