जनादेश, काठमाडौं ।
काठमाडौँ उपत्यकामा सोमबार थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँका २९३, ललितपुरका २० तथा भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता. डा जागेश्वर गौतमले जनाएका छन् ।