जनादेश, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना नियन्त्रणमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमा सरकारका नाममा राखिएको उनको असन्तुष्टिमा काठमाडौंमा लगाइएको निषेधाज्ञा र यसका विषयमा जिल्ला प्रशासनको नेतृत्वबाट आइरहेका अभिव्यक्तिप्रति समेत असन्तुष्टि जनाइएको छ ।
उनले सरकारलाई स्वास्थ्य मन्त्रालयका प्रवक्ता र जिल्ला प्रशासनको विज्ञप्तिमा मात्र सुनिने हो भन्दै ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालललाई मेन्सन गर्दै २ पेजको असन्तुष्टिसहित प्रश्न राखेका छन् ।
प्रधानमन्त्री, रक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई यस्तो छ गगनको प्रश्नः
यो पनि
प्रधानमन्त्रीदेखि प्रशासनसम्म परामर्शमा, निषेधाज्ञाबारे यस्तो छ तयारी