आज माछि पर्यो जालैमा – Janadesh Daily | ePaper

आज माछि पर्यो जालैमा


कावासोती,

कावासोती–१२ का स्थानीयवासीले माछा जालमा परेपछि देखाउँदै । थारु समुदायमा भोलि बिहीबार जितियाको मुख्य दिन भएकाले बुधबार डटकट (दर) खाने गरिन्छ । यसका लागि माछा मार्न चलन छ । तस्बिर: दयाराम आचार्य/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्