जनादेश, भोजपुर,
नेपालका विभिन्न जिल्लमा व्यावसायीक खुर्सानी खेती गर्न सुरु गरिएको छ ।
भोजपुर बोखिमकी स्थानीय कृषक प्रतिक्षा श्रेष्ठले व्यवसायिक रुपमा खुर्सानी खेतीको शुरुवात गर्नु भएको हो ।
खुर्सानीका विभिन्न जातहरु मध्ये अकबरे खुर्सानीको बजार राम्रो भएकोलो उनले पनि अकबरे खुर्सानी लगाएको बताँएका छन्।
अकबरे खुर्सानी स्थानीय बजारमा प्रति केजी तीन सय सम्ममा बिक्री हुने गरको छ ।खुर्सानी उत्पादनमा लागेका कृषकहरुले राम्रै आम्दानी गरेको उनीहरुको भनाई रहेकोछ ।
हरेक वर्ष नेपालमा बाहिर मुलकबाट करोडौको खुर्सानी भित्रिने सरकारी तथ्याड.कले बताउँछन् । तस्बीर ः युवराज विष्ट /रासस