मिर्गौला पीडितलाई सहयोग    – Janadesh Daily | ePaper

मिर्गौला पीडितलाई सहयोग   


दमौली,

तनहुँको व्या नगरपालिका–१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानालाई रु ६ लाख ५८ हजार ६२४ हस्तान्तरण गर्दै वडाध्यक्ष काजीमान श्रेष्ठ, सन्तोष राना र बचाउ अभियानका संयोजक युवराज आले । देश तथा विदेशबाट सङ्कलन भएको रकम उपचारका लागि हस्तान्तरण गरिएको हो । तस्बिर ः कृष्ण न्यौपाने/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्