जनादेश, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनसहितका विभिन्न उजेन्डाहरुमा छलफल हुने बताइएको छ । आइतबाट सुरु भएको नेकपा सचिवालय बैठक सोमबार स्थगित भएको थियो । यस अघि आइतबार पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनसहित चार एजेन्डामा छलफल गरेको थियो ।