दुग्ध चिस्यान केन्द्र – Janadesh Daily | ePaper

दुग्ध चिस्यान केन्द्र


तनहुँ,

तनहुँको व्यास नगरपालिका–११ रानीगाउँ स्थित जिल्ला दुग्ध उत्पादक सङ्घद्वारा सञ्चालित दुग्ध चिस्यान केन्द्रमा काम गर्दै कर्मचारी । उक्त सङ्घमा दैनिक पाँच हजार लिटर दूूध सङ्कलन हुँदै आएको छ भने २२ जना कर्मचारी कार्यरत छन् ।सानेबहादुर नेपाली/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्