सीमा क्षेत्रको अनुगमन  – Janadesh Daily | ePaper

सीमा क्षेत्रको अनुगमन 


कञ्चनपुर ।

पुर्नवास नगरपालिकाको वडा नं ८ र ९ नजिकैको नेपाल भारत सीमा क्षेत्रको विवादित क्षेत्रको मंगलबार अनुगमन गर्नुहुंदै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नगर प्रमुख जीवनराज थापा, सशस्त्र प्रहरी उपरीक्षक बीरेन्द्र ऐरलगायत । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्