ओझेलमा कालिका मन्दिर    – Janadesh Daily | ePaper

ओझेलमा कालिका मन्दिर   


तम्घास ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ५ वस्तुमा रहेको कालिका मन्दिर । तत्कालिन समयमा धुर्कोट राज्यको स्थापनासँगै निर्माण भएको यो मन्दिर धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । तर उचित संरक्षण र प्रचारप्रसारको आभवमा भने ओझेलमा परेको छ । तस्वीर ः हुमाकान्त पोखरेल, रासस  
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्