सशस्त्र प्रहरीका १४ डिआईजी सहित १७ एसएसपीको सरुवा – Janadesh Daily | ePaper

सशस्त्र प्रहरीका १४ डिआईजी सहित १७ एसएसपीको सरुवा


जनादेश संवाददाता

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका १४ प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको  गृहमन्त्रालयको मंगलबारको निर्णयअनुसार डीआईजीहरुको सरुवा भएको हो ।

यस्तै १७ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पनि सरुवा भएको छ ।

साउन १ गतेदेखि लागू हुने गरि गृहले मंगलवार १४ जना डीआईजी र १७ जना एसएसपीको सरुवा निकालेको हो ।

हेर्नुहोस् डीआईजीहरु को कहाँ सरुवा भए ?

हेर्नुहोस् एसएसपीहरु को कहाँ सरुवा भए ?

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्