मुगु ।
मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसानको बारीमा पाकेको कोदो । बहुगुणी पौष्टिक खाद्यान्नको रुपमा परिचित कोदोबाली तराईदेखि उच्च पहाडी क्षेत्रसम्म लगाइन्छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस