पोखरा ।
पोखरा महानगरपालिका–५ स्थित मालेपाटनमा बिन्स क्याफे एण्ड फाष्टफुडमा कफि बनाउँदै २२ वर्षीया युवती आस्मि नेपाली । पछिल्लो समयमा सीप सिक्दै आत्मनिर्भर बन्न युवाहरु उत्सुक भएका छन् । तस्वीर ः जमुना वर्षा शर्मा, रासस