तम्घास,
गुल्मीको इस्मा गाउँपालिका वडा नं ५ रजस्थलमा रहेको पर्यटकीय क्षेत्र इस्माकोट दरबार । विगत लामो समयदेखि बसेको नेपाली सेना त्यहाँबाट हटेपछि अहिले संरक्षणको अभावमा इस्माकोट दरबार पुरानै अवस्थामा जीर्ण बन्दै गएको छ । तस्वीर ः हुमाकान्त पोखरेल, रासस