जनादेश, काठमाडौँ ।
काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ । वि.संं. २०७२ सालको भूकम्पले क्षति पुुर्याएको मन्दिर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।