जनादेश, काठमाडौँ ।
नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । १९ गते पार्टी केन्द्रिय कार्यसमितिको बैठक बस्ने भएकाले स्वाब संकलन गरिएको हो ।