एजेन्सी ।
यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।
नोवेल एकाडेमीले रोजर पेनरोज, राईनहार्ड गेन्जेल र आन्द्रिया गेजलाई सन् २०२० को नोवेल दिने घोषणा गरेको हो। पुरस्कारको रकम एक करोड स्वीस क्रोनर छ ।
यस अघि सोमवार चिकित्सा शास्त्रतर्फ तीन विजेताको नाम घोषणा भएको थियो।