सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न ३१ जना विरुद्ध साढे तीन अर्वको मुद्दा दायर – Janadesh Daily | ePaper

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न ३१ जना विरुद्ध साढे तीन अर्वको मुद्दा दायर


काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न १० वटा मुद्दामा साढे तीन अर्व बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा अनुसन्धानका क्रममा रहेका उजुरीहरू उपर अनुसन्धान कार्य सम्पन्न गरी ३१ जना प्रतिवादीहरूका विरुद्ध तीन अर्व बयसट्ठी करोड २७ लाख ७३ हजार तीन सय ७३ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय तथा सपत्तिहरु जफतको मागदावीसहित विशेष अदालत काठमाडौँमा १० वटा मुद्दा दर्ता गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्