स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलको राजिनामा स्वीकृत – Janadesh Daily | ePaper

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलको राजिनामा स्वीकृत


जनादेश संवाददाता

काठमाडौँ, २ साउन । सरकाले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।

गत २५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेर दुख दिएको भन्दै पोखरेलले गत १७ असारमा राजिनामा दिएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्