जनादेश, काठमाडौँ ।
ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी डेढ लाख घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस रकम लिइरहेको अवस्थामा जैसीलाई अख्तियार दूरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।