बाढीका काराण रसुवाको मैलुङ-सल्लेटार जोखिममा – Janadesh Daily | ePaper

बाढीका काराण रसुवाको मैलुङ-सल्लेटार जोखिममा


जनादेश , रसुवा ।

लगातार परेको अविरल बर्षाका कारण रसुवाको मैलुङ सल्लेटार जोखिममा परेको छ । भारी बर्षापछि उत्तरगया गाउँपालिका वडा नम्बर एक मैलुङ खोलामा बाढिले गर्दा मैलुङ जोखिममा परेको छ ।

यस्तै, मैलुङ खोला र त्रिशूली खोलाको मिश्रण हुने सल्लेटार, पैरेवेसि खाल्टेमा रहेको बस्तिहरू समेत जोखिममा परेका छन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्