प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक शुरु (तस्वीरसहित) – Janadesh Daily | ePaper

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक शुरु (तस्वीरसहित)


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक शुरु भएको छ ।

बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

आजै बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको सापकोटाले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्