भारतमा कोरोनाबाट एकैदिन १ हजार १२० जनाको मृत्यु – Janadesh Daily | ePaper

भारतमा कोरोनाबाट एकैदिन १ हजार १२० जनाको मृत्यु


जनादेश, काठमाडौँ ।

साउथ एसियाकै सबैभन्दा कोरोना प्रभावित मुलुक भारतमा गत २४ घण्टामा कोरोनाबाट १ हजार १२० जनाको मृत्यु भएको छ ।

सयसँगै भारतमा मृत्यु हुनेको संख्या २९ हजार ८९० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५९९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १२ लाख ३९ हजार ६८४ पुगेको छ ।

विश्वमा सबैभन्दा कोरोना प्रभावित मुलुकको सुचीमा भारत तेस्रो स्थानमा रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्