पहिरो खसेर सडक अवरुद्ध भएपछि बाटोमै स्वास्थ्यकर्मीको सहयोगमा छोरी जन्माएकी बडिगाड गाउँपालिका–१ मनिता घर्तीलाई थप उपचारका लागि धौलागिरि अस्पताल ल्याइँदै ।
मध्यपहाडी पुष्पपाल लोकमार्गको बागलुङ नगरपालिका–३ बोक्सेमा पहिरो खसेर तीन दिनदेखि सडक अवरुद्ध भएको छ । तस्वीर ः खेमराज गौतम/रासस