दीपाश्री निरौलाको ‘धनियाँ के होली’ सार्वजनिक (भिडिओसहित) – Janadesh Daily | ePaper

दीपाश्री निरौलाको ‘धनियाँ के होली’ सार्वजनिक (भिडिओसहित)


निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौलाले फागू पूर्णिमाका लागि ‘धनियाँ के होली’ गीत सार्वजनिक गरेकी छिन् । यस गीतमा दीपा आफैले स्वर दिएकी छन् भने पुरुषमा सुमित खड्काको स्वर रहेको छ ।

निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीप नारायण राजवंशीको शब्द छ । दीपाश्रीकै निर्देशनमा तयार भएको यस गीतको भिडियोमा हास्यकलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, शिवहरि पौडेल, किरण केसी, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीको अभिनय रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्