जनादेश पोखरा ।
पोखरा महानगरपालिका–३१ सुन्दरी डाँडाबाट देखिएको रुपाताल र ताल नजिकैको बस्ती सात मुहान र राजचौतरा ।
वरिपरि डाँडाको बीचमा पर्ने तालको रुप विभिन्न समयमा परिवर्तन भइरहने हुँदा यस तालको नाम रुपा रहन गएको हो ।
यसको क्षेत्रफल १६३.९ हेक्टर रहेको छ । तस्बिरः राधिका कंँडेल/रासस