जनादेश संवाददाता,
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, सांसदहरु यज्ञराज सुनुवार, निरुदेवी पाललगायत कीर्तिपुर अस्पतालमा एसिड प्रहारबाट घाइते भई उपचाररत ओखलढङ्गा जिल्ला घर भई हाल काठमाडौँ सीतापाइलामा बस्दै आएकी २२ वर्षीया युवतीको स्वास्थ्य अवस्था बुुझेर फर्किदै ।
तस्वीर ः रत्न श्रेष्ठ÷ रासस