पहिराले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी ६ वर्षीया अमिना थापा हजुरबुबाको साथमा । गत असार २९ गते आएको पहिरोले बालिकाको बुबाआमा, काकाकाकी र बहिनीको मृत्यु भएको थियो । तस्वीर सौजन्य ः इन्द्र आले/रासस
पहिरोले बाबुआमा गुमाएकी बालिका
- ज
- ज
- ज
प्रतिक्रिया दिनुहोस्