जनादेश संवाददाता,
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई थप उपचारका लागि आइतबार हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिँदै । वर्थिङ सेन्टर (प्रसुति गृह)मा शनिबार जुम्ल्याहा बच्चालाई जन्म दिनुभएकी गिरीलाई ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रममार्फत सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । तस्वीर ः केदार मगर/रासस