निमोनियाबाट डिएसपी तिमिल्सिनाको निधन – Janadesh Daily | ePaper

निमोनियाबाट डिएसपी तिमिल्सिनाको निधन


सप्तरी ।

सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनरूपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ।

तिमिल्सिनाको शुक्रबार बिहान काठमाडौंस्थित प्रहरी अस्पतालमा निधन भएको हो । यसअघि दुई पटक कोरोना संक्रमण भईसकेका उनको पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएको थियो । फोक्सोमा निमोपनिया भएसँगै उपचारमा रहेका उनको उपचारकै क्रममा निधन भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्