जनादेश, काठमाडौँ ।
सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित अन्यमा पनि कोरोना परीक्षण गरिने जनाइएको छ ।