तनहुँ,
तनहुँको व्यासनगरपालिका–११ घाँसीकुवा नजिक बुल्दीखोलामा आएको बाढीले बगरमा परिणत गरिदिएको धान रोपेको खेत । १८ बर्ष अघिपनि उक्त खोलामा आएको बाढीले ठूलो क्षति बनाएको स्थानीयबासीहरु बताउँछन् । तस्वीर ः सानेबहादुर नेपाली, रासस