टीकापुर,
कैलालीको भजनी नगरपालिकाले बाढीले ज्यान गुमाएकाका परिवारलाई क्रिया खर्च उपलब्ध गराउँदै भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटा । नगरपालिकाले प्रति परिवार रु २५ हजार खर्च दिएको छ । भजनीमा बाढीमा बगेर तीन जनाको ज्यान गएको छ । तस्वीर ः दुर्गा देवकोटा, रासस