काठमाडौँ,
विश्वव्यापी रुपमा फैलिएको कोरोनाका भाइरस (कोभिड १९) महामारीबीच मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि नचाइने ऐतिहासिक नीलबाराही नाच प्रस्तुत गर्दै देवगण ।
गाईजात्राको भोलिपल्ट चारदिन प्रत्येक राति १० बजेदेखि बिहान करिब ६ बजेसम्म बोडेको लाछि टोल, लायकू, भांगु, खाँसी, महालक्ष्मीस्थानलगायतका ठाउँका नचाईन्छ ।
यो नाचमा भैरव एक, बाराही चार, गणेश चार, कुमारी चार, सिंह चार र द्वारपाल दुुई रहेको गरी १९ देवगण रहेका छन् । तस्वीर ः रत्न श्रेष्ठ/रासस