काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्री सडकहरू अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो ।
यस्तो छ सूचना