जुम्ला सदरमुकाममा फेरि निषेधाज्ञा – Janadesh Daily | ePaper

जुम्ला सदरमुकाममा फेरि निषेधाज्ञा


जुम्ला ,

जुम्लामा कोरोना संक्रमित बढ्न थालेपछि सदरमुकाम खलंगामा फेरि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले चन्दननाथ नगरपालिका र तिला गाउँपालिका वडा नम्बर ५ मा निषेधाज्ञा जारी गरेको हो ।

जुम्लामा पछिल्लो पटक चन्दननाथ नगरपालिकामा तीन जना, तिला गाउँपालिका ५ मा एक जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी पचाल झर्ना कालीकोटका जुम्लामा बस्दै एक जना र शुभकालिकागाउँपालिकाका एकमा कोरोना पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । अहिले प्रतिष्ठानको आइसेलेशनमा आठ जना रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्