तनहुँ,
तनहुँको व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी संस्थाले व्यास–१३ बाट ल्याएको खानेपानीको पाइप सोही वडामा पर्ने बुद्धसिं मार्गमा पहिरो बगाएपछि त्रिपाल ओढेर मर्मत गर्दै प्राविधिकहरु ।
जिल्लाकै दोस्रो ठूलो खानेपानी आयोजनाको रुपमा रहेको उक्त संस्थाबाट करिब चौविस सय घरधुरीले पानी प्रयोग गर्दै आएका छन् । तस्वीर ः सानेबहादुर नेपाली, रासस