भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण – Janadesh Daily | ePaper

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण


भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण गरेको छ ।

खराब मौसमका कारण काठमाडौं विमानस्थलले इयर ट्राफिक जाम भएको सूचना दिएसँगै बिहान ७ः३५ मा भैरहवाबाट उडेको विमान जनकपुरमा अवतरण गराइएको हो ।

सो विमान झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा होल्ड गराइएपछि १०ः२५ मा काठमाडौंमा अवतरण गराइएको विमानस्थलले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्