जनादेश, काठमाण्डौं । डा. बाबुराम भट्टराई फेसबुकमा लेख्छन् :
युक्त परिवारमा उल्लासमय भाइटीका!
बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण!
मानुषी,प्रेरणा र अस्मिताद्वारा दाज्यु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका !
यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com