काठमाडौं,
उपत्यकास्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवाहरू बुधवारदेखि भदौ १५ गतेसम्मका लागि स्थगन गरिएको छ ।
भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालको मन्त्री स्तरीय निर्णय गर्दै अनुसार विभागले सेवा स्थगन गरेको शाखा अधिकृत कृष्णप्रसाद जोशीद्वारा जारी सूचनामा उल्लेख छ